आईसीयूमा उपचार गरिरहेका विरामीको अन्तर्वार्ता लिएकोप्रति सांसद बाँस्कोटाको आपत्ति
मंगलबार, भदौ ३०, २०८३
बिरामीका परिवारका सदस्यलाई समेत निश्चित समय र आवश्यक स्वास्थ्यसम्बन्धी नियम पालना गरेर मात्र भेट्न दिइने गरेको उनले बताइन् । तर उनले दुई दिनअघि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले संवेदनशिलतालाई नै उदाङ्गो पारिदिएको बताइन् ।
साताको लोकप्रिय

