Harsamaya
नवलपुरमा महिलाको हत्या घटनाप्रति सांसद खनालको आपत्ति, कडा कारबाहीको माग
नवलपुरमा महिलाको हत्या घटनाप्रति सांसद खनालको आपत्ति, कडा कारबाहीको माग मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले हरितालिका तीजको भोलिपल्ट नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा ४० वर्षीया उनीसरा विकको आफ्नै श्रीमान्बाट हत्या भएको घटना सार्वजनिक भएको बताए।
Weather Update