सियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा औद्योगिक तथा व्यावसायिक नेतृत्व सम्मानित
सोमबार, भदौ २९, २०८३
औद्योगिक तथा व्यावसायिक क्षेत्रमा योगदानका लागि पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड इन इन्डस्ट्रियल लिडरसीप’ प्रदान गरिएको छ । हाइलाइफ एग्रो फुड्स इन्डस्ट्रिजका अध्यक्ष अम्बिका प्रसाद पौडेललाई ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसीप अवार्ड’ तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसीप अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
साताको लोकप्रिय

