स्थानीय तह केन्द्रित संगठन विस्तारमा रास्वपा : जिल्ला सभापति बलायर
सोमबार, भदौ २९, २०८३
‘व्यक्ति कुन भूगोलबाट वा कुन पार्टीबाट आयो भन्नेभन्दा पनि जनताको लागि काम गर्न सक्ने व्यक्ति स्थानीय तहमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो,‘ उनले भने,‘जनताको अभिभावकका रूपमा काम गर्न सक्यो भने स्थानीय सरकार र राजनीतिप्रति जनताको विश्वास बढ्छ ।’
साताको लोकप्रिय

