चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : महेन्द्र रत्न शाक्य [भिडियोसहित]
शनिबार, भदौ २७, २०८३
शाक्यले नेपालमा सुन प्रशोधन गर्ने क्षमता रहेकाले स्वदेशमै खारिएको सुनको मूल्यांकन पनि त्यसअनुसार हुनुपर्ने धारणा राखे । यसले बजारमा पारदर्शिता बढ्ने र उपभोक्तालाई पनि स्पष्ट मूल्य प्रणाली उपलब्ध हुने उनको विश्वास छ ।
साताको लोकप्रिय

![चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : महेन्द्र रत्न शाक्य [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Mahendra-ratna--1789177844.jpg)