जेनजीले ढालेको नेताहरूको दम्भ : एक वर्षपछि कहाँ छन् पुराना दल ?
बुधबार, भदौ २४, २०८३
तत्कालीन सरकारले अचानक २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माग गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको थियो । भदौ २३ गते सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शन भदौ २४ सम्म आइपुग्दा सुरक्षा निकायसँगको झडपपछि हिंसात्मक बन्न पुग्यो ।
साताको लोकप्रिय

