Harsamaya
ओडारमा लुकाइराखेका तीन थान भरुवा बन्दुक बरामद
ओडारमा लुकाइराखेका तीन थान भरुवा बन्दुक बरामद प्रहरीका अनुसार बरामद तीन बन्दुकमध्ये दुई थान साबुत अवस्थामा छन् भने एउटा बन्दुकको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ।
गोरखामा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद
गोरखामा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक पाँच थान फेला पारेको हो।
Weather Update