‘लज्जावती’: कलाकारको अभिनय तारिफयोग्य, प्रचारप्रसार कमजोर
सोमबार, भदौ १, २०८३
फिल्म हेरिरहँदा कतिबेला आँखा रसाए र कतिबेला ओठमा मुस्कान छायो, दर्शकले पत्तै पाउँदैनन् । निर्देशक राजबहादुर सानेले एउटा सामान्य प्रेमकथालाई पनि दर्शकको मुटु छुनेगरी पर्दामा उतारेका छन् ।
साताको लोकप्रिय

