नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको हतारमा उद्घाटन, सर्वसाधारणले अझै कुर्नुपर्ने
सोमबार, साउन २५, २०८३
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई.शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ ।
साताको लोकप्रिय

