मुआब्जा विवादले १८ महिनादेखि बन्द गमगाड पुल, वर्षायाममा हजारौं स्थानीय प्रभावित
बुधबार, साउन २०, २०८३
पुल सञ्चालनमा नआएपछि सवारीसाधनहरू हिउँदमा खोलाबाटै आवतजावत गर्दै आएका थिए । तर पछिल्ला दिनमा लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेपछि समेत स्थानियहरु पुलमा हिँड्न पाएका छैनन् ।
साताको लोकप्रिय

