Harsamaya
विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन (भिडियोसहित)
विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन (भिडियोसहित) विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका काम गरिरहेको बताएका छन् ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको नमुना भण्डारण क्षमता सरकारले विकास गर्नुपर्छ : मन्त्री पुन (भिडियो)
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको नमुना भण्डारण क्षमता सरकारले विकास गर्नुपर्छ : मन्त्री पुन (भिडियो) विज्ञान ,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना (स्याम्पल) सुरक्षित राख्ने क्षमता सरकारले नै विकास गर्नुपर्ने बताएका छन् ।
Weather Update