Harsamaya
मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी
मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी उनीहरूले दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। 
धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न आव्हान, सभापति लामिछानेसहित धार्मिक अगुवाले गरे संयुक्त अपिल
धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न आव्हान, सभापति लामिछानेसहित धार्मिक अगुवाले गरे संयुक्त अपिल छलफलपछि जारी संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
Weather Update