Harsamaya
दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी
दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी यता, नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्यूरोमा समाचारका विषयमा छलफल गर्न भन्दै बोलाइएको छ । 
पत्रकार विश्वमणि सुवेदी पक्राउ, आजै अर्का पत्रकार शोभराज बराल पनि समातिए
पत्रकार विश्वमणि सुवेदी पक्राउ, आजै अर्का पत्रकार शोभराज बराल पनि समातिए उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो ।
पत्रकार किशोर श्रेष्ठ पक्राउ
पत्रकार किशोर श्रेष्ठ पक्राउ श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडितको गोपनीयता उल्लंघन गरेको आरोपमा पत्रकार पक्राउ
पीडितको गोपनीयता उल्लंघन गरेको आरोपमा पत्रकार पक्राउ प्रहरीका अनुसार पासवानलाई पक्राउ गरी म्याद थपसमेत गरेर इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।
Weather Update