Harsamaya
मोरङमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ
मोरङमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते पाँचै जनालाई पक्राउ गरेको हो।
Weather Update