कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि
बुधबार, साउन १३, २०८३
सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीन दिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने
बुधबार, साउन १३, २०८३
उपचारका क्रममा श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
मंगलबार, साउन १२, २०८३
श्रद्धाञ्जली र अन्त्येष्टिश्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ।
गगनले बनाए गोपालमानलाई वरिष्ठ नेता
बिहीबार, साउन ७, २०८३
सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको जानकारी दिएका हुन । उनले सो जानकारी बिपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममार्फत दिएका हुन् ।
साताको लोकप्रिय

