साउनको अन्तिम सोमबार - देशभरका शिवालयमा भक्तजनको घुइँचो
सोमबार, साउन २५, २०८३
काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू हातमा बेलपत्र, फूल, फलफूल तथा पूजा सामग्री लिएर भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि लामबद्ध भएका छन्।
आज साउन महिनाको तेस्रो सोमबार
सोमबार, साउन १८, २०८३
साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।
आज साउनको दोस्रो सोमबार
सोमबार, साउन ११, २०८३
साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।
साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान
सोमबार, साउन ४, २०८३
बाहिरी क्षेत्र परिक्रमा तथा घुम्न आउने भक्तजनको संख्या पनि थप करिब १ लाख पुग्ने अनुमान गरिएको छ ।’
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
सोमबार, साउन ४, २०८३
सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ ।
साताको लोकप्रिय

