कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
बिहीबार, कात्तिक १२, २०८३
उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार हालसम्म ९० क्षेत्रको क्षेत्रीय र नौं जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ ।
देउवा समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने
बिहीबार, असोज २२, २०८३
उनले भने,‘हालसम्म वडाहरुको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ । दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ ।’
देउवा पक्षको वडा अधिवेशन आज
बिहीबार, असोज १५, २०८३
नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला सो पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।
वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन डा. शशांक कोइरालाको अपिल
बुधबार, असोज १४, २०८३
मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्त्वपूर्ण अवसर भएको उल्लेख गरेका छन् ।
नयाँ जोशका साथ महाधिवेशनमा होमिएका छौं, सबैको सहयोग चाहिएको छ : डा.शशांक कोइराला
शनिबार, असोज १०, २०८३
अनलाइन पोर्टलको शुभारम्भ गरिएको हो । इतर समूहका संयोजक डा.शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव
बुधबार, भदौ १७, २०८३
बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिएका छन्।
चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’
शनिबार, साउन २, २०८३
सभापति गगन थापासँग असन्तुष्ट रहेका नेताहरुले यही साउन ६ गते विपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।
साताको लोकप्रिय

-1786079871.jpg)