Harsamaya
पक्राउको कारण नखुलाई कुटपिट गरिएको भन्दै माजिद अन्सारीले मागे जीवन सुरक्षाको ग्यारेन्टी
पक्राउको कारण नखुलाई कुटपिट गरिएको भन्दै माजिद अन्सारीले मागे जीवन सुरक्षाको ग्यारेन्टी अन्सारीले अहिलेसम्म पक्राउको कारणबारे जानकारी नदिइएको, पक्राउ पुर्जी नदेखाइएको र आफ्नो पक्राउको कानुनी हैसियतसमेत स्पष्ट नगरिएको उल्लेख गरेका छन्।
Weather Update