Harsamaya
मुगुका गणेश नेपालीको  पशुपति आर्यघाटमा अन्त्येष्टि 
मुगुका गणेश नेपालीको  पशुपति आर्यघाटमा अन्त्येष्टि  सहमतिपछि पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी सोमबार नेपालीको अन्त्येष्टि गरिएको हो ।
गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण
गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ ।
गणेश नेपाली प्रकरणमा सरकार र महानगर झुके, परिवारसँग ९ बुँदे सहमति
गणेश नेपाली प्रकरणमा सरकार र महानगर झुके, परिवारसँग ९ बुँदे सहमति सहमतिमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषय छानबिन समितिको प्रतिवेदन, प्रचलित कानुन र विगतका अभ्यासका आधारमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख छ।
पूर्वमन्त्रीले बस्नेतले गरे गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
पूर्वमन्त्रीले बस्नेतले गरे गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उनले मृतक नेपालीको बच्चालाइ महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत वचन दिए । 
गणेश नेपालीले न्याय नपाए संघर्ष चर्काउँछौं : अभियान्ता
गणेश नेपालीले न्याय नपाए संघर्ष चर्काउँछौं : अभियान्ता दलित अधिकारकर्मी केशव नेपालीले गणेशको मृत्युले वर्तमान सरकार धनीहरुको मात्रै भएको प्रष्टिएको बताए । गणेश नेपाली जस्ता गरिखाने जनतालाई बाँच्न पाउने अधिकारबाट नीतिगतरुपमै च्युत गरिरहेको भन्दै सरकारको आलोचना गरे ।
गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त
गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त महानगरपालिकाले संवेदनशील परिस्थितिमा सबैलाई संयम र धैर्य अपनाउन आग्रह समेत गरेको छ । 
किन बचेनन् गणेश नेपाली ? 
किन बचेनन् गणेश नेपाली ? 
गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा बालेन नेतृत्वकै महानगर जिम्मेवार : रक्षा बम
गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा बालेन नेतृत्वकै महानगर जिम्मेवार : रक्षा बम उनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाउँदै महानगर प्रहरीको व्यवहार र गरिब तथा सडक व्यवसायीप्रतिको दृष्टिकोणको आलोचना गरेकी हुन् ।
शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ
शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ गाउँमा रोजीरोटी कठिन भएपछि परिवारको साथ गणेश भक्तपुरमा बस्दै आएका थिए । राइड सेयरिङ अर्थात पठाओको सेवा दिएर आफू र परिवारको पालनपोषणा गर्दै आइरहेका थिए ।
गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ? [भिडियोसहित]
गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ? [भिडियोसहित] गृहमन्त्री गुरुङले घटनास्थलमा भएको अवस्थाबारे प्रश्न उठाउँदै स्थानीय र प्रदेश सरकारको भूमिकाबारे पनि ध्यानाकर्षण गराए ।
सत्ताको सिँढीमा बालेन : तर सडकमै जलिरहेछन् भुइँमान्छेका सपना
सत्ताको सिँढीमा बालेन : तर सडकमै जलिरहेछन् भुइँमान्छेका सपना हिजो प्रेमप्रसादको वियोगमा राज्यलाई दोष दिएर पन्छिन मिल्ने ठाउँमा बालेन थिए, तर आज उनी आफैं राज्य हुन् ।
Weather Update