Harsamaya
गाँजा खाएर सवारी चलाउने दुई चालक पक्राउ
गाँजा खाएर सवारी चलाउने दुई चालक पक्राउ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार असार १२ गते बाह्रबिसे नगरपालिका–३ स्थित अरनिको राजमार्गमा गरिएको चेकजाँचका क्रममा सार्वजनिक सवारी चालकहरूको गाँजा सेवन (THC) परीक्षण गरिएको थियो ।
Weather Update