नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
सोमबार, चैत ९, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन्। अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो।
पाँचौं दिन पनि नेप्सेमा हरियाली
मंगलबार, फागुन १९, २०८२
कारोबार रकमसमेत बढेको छ। ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
सोमबार, फागुन ४, २०८२
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि भएको बजार यस दिन भने दबाबमा देखिएको हो ।
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
बुधबार, असोज ८, २०८२
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।
नेप्सेमा १.०७अंकको गिरावट
बुधबार, असार ४, २०८२
आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानी कर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
सात दिनपछि नेप्सेमा हरियाली: दोहोरो अंकको उछाल
बुधबार, फागुन २८, २०८१
पिपुल्स हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.७९% ले बढ्यो, जबकि विन नेपाल लघुवित्त नकारात्मक सर्किटमा पर्यो। कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर सेयर ८१.३६ करोड रुपैयाँ बराबरको कारोबारसहित अग्रस्थानमा रह्यो।
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो
बुधबार, फागुन २८, २०८१
प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ अंकले घटेको छ ।
नेप्से ३२ अंकले घट्यो
मंगलबार, फागुन २७, २०८१
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५८ करोड ६५ लाख १७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक लिमिटेडको नौ लाख ९१ हजार चार सय ४४ कित्ता सेयर किनबेच भएको छ ।
नेप्से १३.६२ अंकले घट्यो
सोमबार, फागुन १९, २०८१
आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ ।
७५ अंकले बढ्यो सेयर
आइतबार, फागुन १८, २०८१
हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
नेप्से ३.३५ अंकले बढ्यो
सोमबार, फागुन १२, २०८१
आज गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नेप्सेको सिइयोका लागि पदपूर्ति समिति गठन
आइतबार, फागुन ११, २०८१
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल रहेका छन् ।
११.६६ अंकले बढ्यो नेप्से
आइतबार, फागुन ११, २०८१
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.६६ विन्दुले बढेको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
साताको लोकप्रिय

