Harsamaya
प्रदीप गिरिको सबैभन्दा महत्वपूर्ण कुरा पढेर दृष्टिकोण निर्माण गर्नु थियो : गगन थापा
प्रदीप गिरिको सबैभन्दा महत्वपूर्ण कुरा पढेर दृष्टिकोण निर्माण गर्नु थियो : गगन थापा प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा थापाले गिरिको अध्ययन, लेखन र दृष्टिकोण निर्माण गर्ने शैलीबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताए ।
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जनसंख्या भएको भन्दै त्यसको सही बुझाइ र व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं : गगन थापा
प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं : गगन थापा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गरे ।
Weather Update