‘अरुणा श्रेष्ठ-अनु’ को कथा जसले सभाकक्ष भावुक बनायो (भिडियोसहित)
आइतबार, जेठ १७, २०८३
आज पनि उनी शरीरभरि झमझम हुने पीडा, हिँडडुलमा कठिनाइ र दैनिक कामकाजमा समस्या झेलिरहेकी छन्। तर यिनै पीडाका बीच उनले हार मानिनन्। शरीर कमजोर भए पनि मनको शक्ति भने कहिल्यै कमजोर हुन दिएनन्।
साताको लोकप्रिय

