यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित)
आइतबार, जेठ १७, २०८३
शारीरिक असहजताका बाबजुद साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएकी श्रेष्ठलाई सम्मान गर्दा कार्यक्रममा सहभागीहरू भावुक बनेका थिए । मुक्तक साहित्यमा उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
साताको लोकप्रिय

