Harsamaya
राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह (भिडियोसहित)
राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह (भिडियोसहित) बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कार्यकारी निकाय र संवैधानिक निकायहरूबीच बढ्दो संवादहीनता अत्यन्तै गम्भीर र संवेदनशील विषय भएको बताए।
भूमिहीन व्यवस्थापनमा सरकार असफल, कांग्रेस नेता आङ्देम्बेको प्रश्न– ‘विकल्पबिना किन विस्थापन?’
भूमिहीन व्यवस्थापनमा सरकार असफल, कांग्रेस नेता आङ्देम्बेको प्रश्न– ‘विकल्पबिना किन विस्थापन?’ मनोहरा, बल्खु र थापाथली क्षेत्रबाट विस्थापित नागरिकको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको उनको आरोप थियो।
सरकारको सय दिनबारे आङदेम्बेको प्रतिक्रिया : प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ [भिडियोसहित]
सरकारको सय दिनबारे आङदेम्बेको प्रतिक्रिया : प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ [भिडियोसहित] उनले सरकारले सार्वजनिक गरेका केही उपलब्धिलाई सकारात्मक रूपमा लिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाहमा भएका प्रयासको स्वागत गरे । 
संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे
संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास तथा जनसरोकारका विषयलाई संसदमार्फत सम्बोधन गर्ने साझा जिम्मेवारीलाई पुनः स्मरण गर्ने अवसर रहेको बताए ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए ।
महिला सशक्तीकरण र समान अवसर आजको प्रमुख आवश्यकता : भीष्मराज आङदेम्बे
महिला सशक्तीकरण र समान अवसर आजको प्रमुख आवश्यकता : भीष्मराज आङदेम्बे आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ भएको बताएका हुन् ।
Weather Update