Harsamaya
रामेछापमा उम्मेद्वार मनोनयन दर्तामा देखियो उत्साह
रामेछापमा उम्मेद्वार मनोनयन दर्तामा देखियो उत्साह यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य दलका उम्मेदवारहरूले समेत मनोनयपत्र दर्ता गराएका छन् ।
रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने
रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने यसअघि रामेछापका हाड भाँचिएका बिरामीहरूले उपचारको लागि धुलिखेल वा काठमाडौंका अस्पताल जानुपर्ने बाध्यता थियो । जिल्लामा नै उपचार हुने भएपछि बिरामीहरूको खर्च, समय र दुःख सबै घटेको छ ।
किसानलाई धान भित्र्याउने चटारो, वर्षाले १३९ मेट्रिक टन धान बाली नष्ट
किसानलाई धान भित्र्याउने चटारो, वर्षाले १३९ मेट्रिक टन धान बाली नष्ट त्यसै गरी लिखु तामाकोसी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ।
उमाकुण्डमा भाइरल फ्लुको जोखिम : तीन दिन बन्द भएका विद्यालय खुले
उमाकुण्डमा भाइरल फ्लुको जोखिम : तीन दिन बन्द भएका विद्यालय खुले गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार भाइरल फ्लुको सामान्य प्रकृतिका लक्षण भएकाहरूलाई तीन दिन घरमै विश्राम गराएपछि जोखिम न्यून देखिने भएकाले आजदेखि पठनपाठन सुचारु गरिएको हो । 
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको सङ्क्रमण हुँदा विद्यालय बन्द
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको सङ्क्रमण हुँदा विद्यालय बन्द उमा कुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लुसँगै सर्ने खालका ब्याक्टेरियाका संक्रमणहरू पनि देखिएका छन् ।
सिडिएसको रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन परियोजना : २५ सय बढी युवालाई सिप प्रदान
सिडिएसको रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन परियोजना : २५ सय बढी युवालाई सिप प्रदान तालिम लिएका युवाहरूले ५२ वटा उद्यम सुरु गरेका र त्यसमा ६८ जना युवाहरू संलग्न रहेका उनले बताए । यसरी सिप सिकेर सिटिइभिटीको प्रमाणपत्र लिएका युवाहरूले विदेश जाँदा पनि राम्रो तलब सहितको रोजगारी पाउने गरेका उनले बताए ।
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमा निगरानी बढाउन तथा सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारीसाधन पास हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु
रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा पनि कर्फ्यु जारी
रामेछापमा पनि कर्फ्यु जारी प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कर्फ्यु आदेश दिउँसो १२ बजेसम्म बढाएका छन् । जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनी कर्फ्यु लगाइएको उनले जानकारी दिए ।
रामेछापको मन्थली बन्यो जिल्लाको पहिलो बालमैत्री स्थानीय तह
रामेछापको मन्थली बन्यो जिल्लाको पहिलो बालमैत्री स्थानीय तह र्‍यालीले ‘बालमैत्री नगर घोषणा’ लेखिएको ब्यानरसहित नगरको मुख्य सडक परिक्रमा गरेपछि तीनलाल पार्कमा आयोजित औपचारिक कार्यक्रममा  सो घोषणा गरिएको हो ।
वडामै गएर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण गरिने
वडामै गएर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण गरिने ‘यसअघि बनेका धेरै राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आएर थन्किएका छन्, ती परिचयपत्र पनि गाउँमा नै लगेर वितरण गरिदिन्छौँ, नयाँ बनाउनु पर्नेको पनि विवरण सङ्कलन गरेर ल्याउँछौँ, यसले कार्यालयमा हुने भिड पनि कम हुन्छ, नागरिकको खर्च र सास्ती पनि कम हुन्छ’, थापाले भने ।
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेल घाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Weather Update