द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरु बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान (भिडियोसहित)
शुक्रबार, वैशाख १८, २०८३
वैदिक परम्परामा यसलाई ‘ब्रह्म’भनिएपनि बौद्ध परम्पराले चेतनाको अन्तिम अवस्थालाई ‘बुद्ध’ को रूपमा व्याख्या गरेको उनले बताए । ‘सम्यक सम्बुद्ध भनेको सम्पूर्ण सृष्टिको अन्तिम सत्यमा पुगेको अवस्था हो, र सिद्धार्थ गौतम त्यसको एक उदाहरण हुन,’उनले भने ।
साताको लोकप्रिय

