रोल्पा दुर्घटना अपटेडः थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो
बिहीबार, वैशाख १७, २०८३
रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
साताको लोकप्रिय

