काठमाडौंमा ७२१ जना चालकलाई कारबाही
आइतबार, साउन ३, २०८३
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको यातायात सेवा रोक्का
बिहीबार, असार २५, २०८३
ट्राफिक प्रहरीले एसएमएसमार्फत पनि जरिवाना तिर्न बाँकी चालकलाई सूचना पठाउन थालेको छ।
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
बिहीबार, असार २५, २०८३
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो ।
२४ घण्टामा दुई हजार बढी सवारी चालक कारबाहीमा
सोमबार, असार २२, २०८३
साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् ।
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संङ्कलन
बिहीबार, असार ११, २०८३
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १९ अन्य सवारी नियम पालना नगरेका एक हजार ८१९ जनालाई कारबाही गरिएको हो ।
एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन
बिहीबार, जेठ २१, २०८३
सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।
ट्राफिक कारबाहीबाट २४ घण्टामा ११ लाख ५१ हजार राजस्व संङ्कलन
सोमबार, जेठ ११, २०८३
उक्त कारबाहीबाट जम्मा रकम रु ११ लाख ५१ हजार राजस्व दाखिला भएको छ ।”
२९०३ जना ट्राफिक कारबाहीमा
शनिबार, वैशाख १२, २०८३
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो ।
साताको लोकप्रिय

