इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुजमा ४४१ तेल ट्यांकर प्रतीक्षामा
मंगलबार, असार ९, २०८३
इरान–अमेरिका वार्तापछि पुनः खुल्ने अपेक्षामा जहाजहरू जम्मा भएका थिए, जुन पाँच दिनअघिको तुलनामा ४२ वटा कम भए पनि सामान्य अवस्थाभन्दा धेरै बढी हो ।
अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ
शनिबार, असार ६, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाइँ जारेड कुशनर पनि वार्ताको पूर्वतयारीका लागि स्विट्जरल्यान्ड पुगिसकेका छन् ।
इरानसँगको युद्ध अन्त्यका लागि गरिएको प्रयासमा अनपेक्षित - राष्ट्रपति ट्रम्प
आइतबार, वैशाख १३, २०८३
‘उनीहरूले हामीलाई प्रस्ताव दिए जुन अझ राम्रो हुनुपथ्र्यो र मैले प्रतिनिधिमण्डल पठाउने कुरालाई रद्द गरेँ, तुरुन्तै (१० मिनेट भित्र), हामीले नयाँ प्रस्ताव पायौँ जुन धेरै राम्रो छ,’ उनले पत्रकारहरूसँग भने ।
इरानी विदेशमन्त्री पाकिस्तानमा
शनिबार, वैशाख १२, २०८३
अमेरिकाले यस वार्ताबाट सकारात्मक नतिजा निस्कने आशा व्यक्त गरेको छ भने आवश्यकता परेमा अमेरिकी उपराष्ट्रपति पनि भ्रमणमा जान सक्ने बताइएको छ ।
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी
मंगलबार, वैशाख ८, २०८३
यसैबीच, तनाब कम गर्ने अन्तिम कूटनीतिक प्रयास स्वरूप अमेरिकी उच्च स्तरीय टोली पाकिस्तानको इस्लामावादतर्फ प्रस्थान गरेको छ । टोलीमा उपराष्ट्रपति जेडी भान्स, जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ रहेका छन् ।
अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता सहमति बिना नै टुङ्गियो
आइतबार, चैत २९, २०८२
उनले अमेरिकाले आफ्ना अडान र लचिलो हुन सक्ने विषयहरू स्पष्ट रूपमा राखेको भए पनि इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताए । भान्सका अनुसार यो सम्झौता हुन नसक्नु अमेरिकाको तुलनामा इरानका लागि धेरै नराम्रो खबर हो ।
अमेरिका–इरान शान्ति वार्ता अघि इस्लामाबादका सडकहरुमा कडाइ
शुक्रबार, चैत २७, २०८२
यद्यपि, सार्वजनिक विमान ट्र्याकिङ वेबसाइटहरूका अनुसार, केही अमेरिकी यातायात विमानहरू इस्लामाबादमा अवतरण गरेका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदे
साताको लोकप्रिय

