असोज ३ देखि उपत्यकामा २८ रात्रि बस, ६ नयाँ रुटमा सेवा
बुधबार, भदौ २४, २०८३
चक्रपथमा बस थपिएपछि रुट परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सकिनेछ। अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ।
नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरू
बुधबार, वैशाख २, २०८३
सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, रात्रिकालीन सेवालाई दिगो बनाउने र बिहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताइन् । ‘नयाँ वर्ष सुरुवातसँगै महत्त्वपूर्ण निर्णयको कार्यान्वयन भएको छ ।’
रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौं महानगरपालिका
शुक्रबार, चैत २०, २०८२
यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो । सेवा प्रारम्भ गर्दा साँझ ८ः०० बजेदेखि राति ११ः०० बजेसम्म बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बसस्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगरप्रहरी खटिनेछन् ।
काठमाडौंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
बिहीबार, चैत १९, २०८२
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।
साताको लोकप्रिय

