किन राखे निजी पत्रिकाहरुले पहिलो पृष्ठमा ‘प्रश्नवाचक चिन्ह’?
सोमबार, चैत ३०, २०८२
भ्रष्टाचार निर्मूल पार्ने नारा दिएर आएको सरकारले सूचनामा बन्देज लगाएर पारदर्शितामाथि नै प्रश्न खडा गरेको निजी सञ्चारमाध्यमहरूको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सरकारी विज्ञापनसम्बन्धी निर्णय तत्काल फिर्ता लिन पत्रकार महासंघको माग
सोमबार, चैत २३, २०८२
त्यसैगरी, प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धन गर्न दीर्घकालीन नीति निर्माण गर्न तथा सञ्चारसम्बन्धी कुनै पनि निर्णय अघि सरोकारवाला निकायसँग परामर्श गर्नुपर्नेमा जोड दिएको छ।
सरकारी विज्ञापन प्रकाशन-प्रसारण सम्बन्धी सरकारको निर्णय विभेदपूर्ण : अर्थमन्त्री यादव
सोमबार, चैत २३, २०८२
सोमबार जनकपुरधामस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक गतिवीधिबारे जानकारी गराउने क्रममा अर्थमन्त्री यादवले सरकारले लागु गरेको विज्ञापन सम्बन्धी नियमले मिडिया हाउस र सञ्चारकर्मीहरुसंग विभेद भएको बताए ।
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यमा मात्रै
बिहीबार, चैत १९, २०८२
परिपत्रमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, विज्ञापन तथा सूचना प्रकाशन प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउने तथा सरकारी सञ्चारमाध्यमहरूको प्रवर्द्धन गर्ने उद्देश्य उल्लेख गरिएको छ।
साताको लोकप्रिय

