एफएनसीसीआई बागमती प्रदेशका लागि यस्तो छ वेदबहादुर श्रेष्ठको टिम
बिहीबार, चैत १९, २०८२
एफएनसीसीआई बागमती प्रदेशको नेतृत्वका लागि विभिन्न समूहहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्ने क्रम पनि बढेको छ।
व्यवसायी वेदबहादुर श्रेष्ठ उद्योग वाणिज्य संघ बागमती प्रदेशको अध्यक्ष उम्मेदवार
सोमबार, चैत १६, २०८२
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् । चैत्र १६ मा उम्मेदवारी दर्ता हुनेछ ।
साताको लोकप्रिय

-1774839057.jpg)