लस एन्जलसमा आप्रवासी छापामारेपछि चर्कियो विरोध , ट्रम्पको निर्णयको आलोचना
सोमबार, जेठ २६, २०८२
प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको छ । अश्रुग्याँस प्रयोग गरी प्रदर्शनकारीहरूलाई हटाउने प्रयास भइरहेको छ । लस एन्जलसको मुख्य १०१ फ्रिउवे मार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो । ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्थाको पुनः स्थापनाको लागि यो कदम आवश्यक रहेको बताएका छन् ।
लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो
आइतबार, पुस २८, २०८१
हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए ।
साताको लोकप्रिय

