राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको १०१ दिने कार्यकाल पूरा
शुक्रबार, चैत १३, २०८२
नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नतिका लागि ‘स्मूथ ट्रान्जिसन स्ट्राटेजी’को कार्यान्वयन मूल्याकंन प्रतिवेदन स्वीकृत भएको र प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति गठन भएको विषयलाई उनले उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् ।
साताको लोकप्रिय

