मध्यपूर्वको युद्धका कारण स्पेन–अर्जेन्टिना ‘फाइनलिसिमा’ खेल रद्द
सोमबार, चैत २, २०८२
युएफाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘क्षेत्रको वर्तमान राजनीतिक अवस्थाका कारण कतारमा योजना अनुसार फाइनलिसिमा आयोजना गर्न सम्भव भएन। अन्य सम्भावित विकल्पहरू पनि खोजियो तर अन्ततः ती सबै अर्जेन्टाइन फुटबल संघलाई स्वीकार्य भएनन् ।’
साताको लोकप्रिय

