७ दिन पछि भेरी नदीमा इनिशाको अन्त्येष्टि
बिहीबार, चैत १९, २०८२
फागुन २३ गते शनिबार बिदाको दिन बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
बिहीबार, चैत १९, २०८२
अदालतका सूचना अधिकारी उज्वल रावलकाअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो ।
इनिशा हत्या प्रकरणका आरोपित ४ जनालाई बालगृहमा राख्न अदालतको आदेश
बुधबार, चैत १८, २०८२
सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिवाना मागवादी गरी अभियोग दायर गरेको थियो ।
इनिशा प्रकरणमा दुबै पक्ष प्रदर्शनमा
मंगलबार, चैत १७, २०८२
निर्दोषलाई फसाउन खोजिएको भन्दै उनीहरुले सरकारी वकिलविरुद्ध बाराबाजी गरे । एक जनाले गल्ती गरे पनि साथिलाई सहयोग गर्न गएकै आधारमा फसाउन खोजिएको उनीहरुको आरोप छ ।
इनिशाको डमी लास बोकेर प्रदर्शन
शनिबार, चैत १४, २०८२
इनिशाको हत्या गरिएको र दोषिलाई कार्वाहीमा ढिला भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरुले इनिशाको लासकाे डमी बोकेर प्रदर्शन गरेका छन् ।
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने
बिहीबार, चैत १२, २०८२
‘प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ’ उनले भने, ‘प्रतिवेदन चित्त बुझ्दो नलागेमा थप अनुसन्धानका लागि कार्यालयले फिर्ता पनि गर्न सक्छ ।’
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
बिहीबार, चैत १२, २०८२
इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरुले न्यायको लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरुको भनाई छ ।
इनिशा बिक प्रकरण : प्रहरीले सरकारी वकील कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन
बुधबार, चैत ११, २०८२
कर्णाली प्रदेशसभामा पनि सांसदहरुले इनिशा घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने आवाज उठाएका थिए ।
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान
सोमबार, चैत ९, २०८२
उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
इनिशा बिक हत्या प्रकरण : सकिएन अनुसन्धान, उठेन शव
आइतबार, चैत ८, २०८२
‘केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ’ उनले भने ती रिपोर्टहरू आएपछि घटनाको वास्तविक तथ्य खुल्नेछ ।’
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी
मंगलबार, चैत ३, २०८२
‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’
इनिसा विक हत्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
आइतबार, चैत १, २०८२
साथै मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपुर्तिको लागि माग गरेको छ ।
साताको लोकप्रिय

-1773319106.jpg)