बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
शनिबार, फागुन ३०, २०८२
शनिबार दिउँसो सर्लाहीको नवलपुरमा दलित अधिकारकर्मी तथा स्थानीय बासिन्दाले र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन
शुक्रबार, फागुन २९, २०८२
रोजगारीको लागि दुबइमा रहेका इनिशाका बुवा छोरीको हत्याको खबर पाएपछि दुबईबाट भारत हुँदै सुर्खेत पुगेका छन् ।
इनिशाको शव ६ दिनदेखि शवगृहमा : सहमतिमै सम्पर्क भएको प्रेमीको बयान
बिहीबार, फागुन २८, २०८२
मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
इनिशाको बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्ष
बिहीबार, फागुन २८, २०८२
उनले भने, ‘पक्राउ परेकाहरूको बयान भई रहेको छ । पोस्ट मार्टम रिपोर्टमा पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि उनको मृत्यु भएको हुनसक्छ ।’
इनिशा हत्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन
बुधबार, फागुन २७, २०८२
क्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । इनिशाको हत्या भएको भन्दै आफन्तले दोषिलाई कारवाही नभएसम्म सब नबुझ्ने अडान लिएका छन् ।
साताको लोकप्रिय

