बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छ : जनकराज गिरी (भिडियोसहित)
शनिबार, चैत २१, २०८२
गिरीले बाजुरामा जडिबुटी, खानी र पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रलाई उपयोग गर्न सके रोजगारी सिर्जना गर्न सकिने बताए । ‘गौमुल र हिमाली क्षेत्रमा जडिबुटी प्रशस्त छन्, खानीहरू पनि छन्, ती क्षेत्रमा लगानी भित्र्याएर उद्योग सञ्चालन गर्न सकियो भने स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने ।
विगतमा हामीले गल्ती गर्यौ, अब सच्चिएर जनतामाझ पुग्नेछौं : जनकराज गिरी [भिडियोसहित]
बिहीबार, चैत १२, २०८२
‘प्रतिपक्ष भनेको ‘वेटिङ गभर्मेन्ट’ हो । सरकारका राम्रा काममा सहयोग गर्ने र गलत बाटोमा गए सचेत गराउने हाम्रो दायित्व हो,’उनले स्पष्ट पारे ।
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
आइतबार, फागुन २४, २०८२
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।
साताको लोकप्रिय

