Harsamaya
मतदाता बिहानैदेखि लाइनमा‚ सुरू भयो मतदान
मतदाता बिहानैदेखि लाइनमा‚ सुरू भयो मतदान यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७...
Weather Update