गुल्मीमा कात्तिकदेखि हराएका पुरुष मृत भेटिए
शनिबार, चैत २, २०८१
सुनार घरबाट केही नभनी ४ महिनाअघि हिँडेका थिए । उनको लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले उनको पहिचान गरेको डिएसपी दाहालले बताए ।
स्काभेटरले पल्टाएको ढुङ्गा लागेर विद्यार्थीको मृत्यु
आइतबार, फागुन ४, २०८१
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले स्काभेटर चालक मकवानपुरको इन्द्रचौर गाउँपालिका–४ सिस्नेरी बस्ने ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
गुल्मीमा बढ्यो सुन्तला उत्पादन
शुक्रबार, पुस २६, २०८१
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् ।
साताको लोकप्रिय

