प्रगति अंग्रेजी माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सवमा नेत्र र गंगा सम्मानित
शुक्रबार, फागुन १५, २०८२
बाल साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप तामाङलाई सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ। तामाङले बाल साहित्यमा कलम चलाउन थालेको १४ वर्ष भइसकेको छ। लामो समयदेखि बालबालिकाको सिर्जनात्मक विकास र साहित्यिक चेतनाका लागि निरन्तर क्रियाशील रहँदै आएका तामाङलाई जिल्लामै पहिलो पटक सम्मान गरिएको हो।
साताको लोकप्रिय

