सवारीसाधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
बिहीबार, फागुन १४, २०८२
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको डब्ल्यु बी ७४ डब्ल्यु १२९६ नम्बरको सुजुकी मारुती भ्यानलाई प्रहरी टोलीले जाँच गर्दा भन्सार छली गरी ल्याइएका विभिन्न मालसामान फेला परेका हुन् ।
साताको लोकप्रिय

