होटल पौवा हस्पिटालिटी क्षेत्रमा अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन चाहन्छ : उपाध्यक्ष न्यौपाने (भिडियोसहित)
आइतबार, चैत १, २०८२
पछिल्लो समय विशेषगरी जनशक्तिको अभाव खेपिरहेको बताएका उनले जेनजी बद्रोह पछाडि नीजि क्षेत्रले निराशा व्यहोरिरहेको बताए । अन्तर्राष्ट्रिय बजारबाट आउने पाहुनाहरुमा नकारात्मक सन्देश गएकाले मुख्य पर्यटकीय सिजनमा पाँच करोड रुपैंयाँ भन्दा बढीको बुकिङ रद्द गर्नुपरेको उनले सुनाए ।
साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गर्यौं : ध्रुवराज न्यौपाने
बुधबार, फागुन १३, २०८२
न्यौपानेका अनुसार धेरै कम्पनीहरू कच्चा पदार्थ आयातमा निर्भर रहे पनि पैंचोले ‘कोर नेपाली माटो’का उत्पादनलाई प्राथमिकता दिएको छ । यसले उत्पादनको ताजापन र पोषण मूल्य उच्च रहने उनको दाबी छ ।
साताको लोकप्रिय

