Harsamaya
श्रीलंकासँग अष्ट्रेलिया ८ विकेटले पराजित, श्रीलंका सुपर एटमा प्रवेश
श्रीलंकासँग अष्ट्रेलिया ८ विकेटले पराजित, श्रीलंका सुपर एटमा प्रवेश अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमै १२ बल बाँकी छँदा दुई विकेट गुमाएर पछ्यायो । पाथुम निसान्काले विष्फोटक शतक प्रहार गरे । उनी ५२ बलमा १०० रनमा अविजित रहे ।  जारी प्रतियोगितामा शतक बनाउने उनी पहिलो खेलाडी हुन् भने  विश्वकपमा शतक बनाउने दोस्रो श्रीलंकाली खेलाडी हुन् । यसअघि...
Weather Update