Harsamaya
चितवन–३ को नतिजा घोषणा गर्ने अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढ्यो
चितवन–३ को नतिजा घोषणा गर्ने अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढ्यो निर्वाचन आचारसंहिता उल्लंघन भएमा निर्वाचन आचारसंहिता, २०८२ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन सक्ने काउन्सिलले स्मरण गराएको छ।
Weather Update