बंगुरको मासु खाएपछि १६ जना बिरामी
बिहीबार, जेठ २८, २०८३
४४ वर्षीया रामकुमारी महतो सहित १६ जनामा ज्वरो आउने, बान्ता हुने तथा पखाला लाग्ने समस्या देखिएको हो।
विवाह भोजपछि बेहुला–बेहुलीसहित ३५ जना बिरामी
आइतबार, माघ २५, २०८२
विवाह भोजका कारण ‘फुड पोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले जानकारी दिए। उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधि परिचालित भएका छन्।
साताको लोकप्रिय
