राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल
शुक्रबार, फागुन १५, २०८२
अघि सारेका विकासका कामहरुमा ढिलाई भइरहेको बताउँदै उनले एमालेले त्यसलाई तीव्र रुपमा अगाडि बढाउने दाबी गरे ।
काठमाडौं ५ का लागि अनुभवी हुँ, क्षेत्रगत रुपमा जानकार छु, चुनाव जित्छु : श्री गुरुङ [भिडियोसहित]
मंगलबार, फागुन ५, २०८२
सरकारमा जाने अवसर पाएँ भने न्यायोचित भूमिका निर्वाह गर्न सक्ने उनले उल्लेख गरे ।
काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधीनताका मुद्दामा दृढतापूर्वक उभिने
सोमबार, फागुन ४, २०८२
त्यस्तै उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य ,रोजगारी तथा स्वरोजगारीको विषय जस्ता कुरामा ध्यान दिने उनले बताए ।
नीशा अधिकारीको घोषणापत्र सार्वजनिक, के के छन् मुख्य एजेन्डा ?
बिहीबार, माघ २९, २०८२
‘उद्यम सुरु गर्न महिनौँ होइन, दिनहरू लाग्ने व्यवस्था हुनुपर्छ,’उनले भनिन् । साथै, सडक, बिजुली र इन्टरनेटसरह अत्यावश्यक आर्थिक पूर्वाधारका रूपमा कानुनी मान्यता दिनुपर्नेमा उनले जोड दिएकी छन् ।
महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : नीशा अधिकारी
आइतबार, माघ २५, २०८२
साथै उनले महिलालाई अपमान गरेर राजनीति शुद्ध नहुने, लोकतन्त्र बलियो नबन्ने र समाज अगाडि नबढ्ने स्पष्ट धारणा राखिन् ।
साताको लोकप्रिय

