मधेश प्रदेशका आठ वटै पूर्वाधार कार्यालयसँग कागजात माग
बिहीबार, चैत १४, २०८१
त्यसैगरी मुख्य मन्त्री कार्यालयबाट योजना सञ्चालन भइ हाल योजना हस्तान्तरण भइ आएका योजनाहरू, सो हस्तान्तरण गर्ने विभिन्न निर्णयहरू लगायतको कागजातहरू, हाल उक्त अधुरो योजनाहरू सम्पन्न गराउन भएका प्रयासहरू (बजेट माग समेत) र बहु वर्षीय योजनाको सम्बन्धमा अदालतबाट भएका फैसलाहरूको प्रतिलिपि समेत अख्तियारले माग गरेको छ ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
सोमबार, माघ २८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए ।
आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर
शुक्रबार, पुस २६, २०८१
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
साताको लोकप्रिय

