आईपिएलले लगायो राजस्थान रोयल्समाथि २४ लाख जरिबाना
बिहीबार, चैत २८, २०८१
राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिबाना गरिएको छ । यो जरिबाना लाग्नुअघि राजस्थानको टोलीले अर्को घाउ भोगेको थियो ।

कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी
बिहीबार, चैत २८, २०८१
हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।
-1744251138.jpg)
आइपिएल: गुजरातको चौथो जित
बिहीबार, चैत २८, २०८१
इन्डियन प्रिमियर लिग (आईपिएल)मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ ।

नेपाल सुपर लिग: आज चितवन र ललितपुर भिड्दै
बिहीबार, चैत २८, २०८१
चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ भने ललितपुरले एक जित र दुई बराबरीसहित पाँच अङ्क निकालेको छ ।
-1744179325.jpg)
चार देशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको विजयी सुरुवात
बुधबार, चैत २७, २०८१
कतारका लागि दुवै विकेट मुजिब उर रेहमानले लिएका हुन । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारालाई
मंगलबार, चैत २६, २०८१
१२ स्थानीय तह मध्ये त्रिपुरासुन्दरी, पाँचपोखरी , लिसंखुपाखर र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएको थिएनन् । सुनकोशी गाउँपालिकाले यो वर्ष पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नै गरेन ।

चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ
सोमबार, चैत २५, २०८१
बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।

एनपीएलमा विराटनगर किंग्सबाट खेलेका क्यानडाका कप्तान निकोलस लागूऔषध मुद्दामा पक्राउ
आइतबार, चैत २४, २०८१
किर्टन बारबाडोसमै जन्मिएका भए पनि उनले क्यानडाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पहिले वेस्ट इन्डिज यु-१९ टोलीमा प्रतिनिधित्व गरेका थिए र पछि २०१९ मा ओमान विरुद्ध टी-२० खेलमार्फत क्यानडाबाट डेब्यु गरेका थिए।
-1743904721.jpg)
आईपीएलमा पञ्जाबमाथि राजस्थानको शानदार जित
आइतबार, चैत २४, २०८१
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो । हारपछि पन्जाब ४ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान ४ अङ्क साथ सातौँ स्थानमा छ ।

पोखरामा प्रथम एलिट भलिबल कप हुँदै
शनिबार, चैत २३, २०८१
यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले रु ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ ।

आईपीएलमा हैदरावाद ८० रनले पराजित
शुक्रबार, चैत २२, २०८१
यी दुई जमेपछि कलकताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो । यसअघि कप्तान अजान्का रहजने र अंगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । रहानेले ३८ तथा रघुवंशीले ५० रन जोडे ।
-1743645701.jpg)
आईपीएलमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी
बिहीबार, चैत २१, २०८१
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लोरुले ८ विकेटको क्षतिमा १६९ रन जोडेको हो । बंग्लोरुले ६.२ ओभरमा ४२ रनमा चौथो विकेट गुमाइसकेको थियो । बंग्लोरुलाई सस्तोमा समेट्ने क्रममा सिराजले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए

तोप २१ नगर कपको उपाधि पुलिसले जित्यो
बुधबार, चैत २०, २०८१
प्रतियोगिता अर्न्तगत तेस्रो स्थानको लागि भएको खेलमा कोशी प्रदेशले एपीएफलाई ३-० को सेटमा पराजित गर्यो । उपाधिसंगै पुलिसले नगद ३ लाख, दोस्रो हुने गण्डकीले १ लाख ५० हजार र तेस्रो हुने कोशी प्रदेशले ७५ हजार नगदसहित शिल्ड तथा मेडल पुरस्कार प्राप्त गरेको छ ।
साताको लोकप्रिय